काठमाडौँ: बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को आधिकारीक लिरिकल भिडियोयुट्युब मार्फत सार्वजनिक भएको छ।गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको हो।
चक्रपाणि तिमल्सिनाको संगीत र स्वर रहेको गीतमा राजुखड्काले संगीत संयोजन गरेका हुन्। डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन छन् भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् । भिडियो सम्पादन किशोर खनालले गरेका छन्।
भिडियो