काठमाडौँ : त्रिभुवन विश्व विद्यालयले स्नातक तह पहिलो वर्षको परिक्षा तालिका सार्वजानीक गरेको छ । ४ वर्षे व्यावस्थापन, शिक्षा, विज्ञान र मानविकी संकाय तथा ३ वर्षे व्यावस्थापन, शिक्षा, विज्ञान र मानविकी संकाय अन्तर्गत नियमीत, प्राईभेट तथा आंशिक परिक्षार्थीहरुको लागि परिक्षा तालिका सार्वजानीक गरिएको त्रिविले जनाएको छ । परिक्षा संबन्धी वृस्तृत विवरण तल उल्लेख गरिएको छ ।
