२०७९ मंसिर १८, आइतवार

‘सम्बन्धको पर्खाल’को लिरिकल भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौँ: बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को आधिकारीक लिरिकल भिडियोयुट्युब मार्फत सार्वजनिक भएको छ।गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको हो।

चक्रपाणि तिमल्सिनाको संगीत र स्वर रहेको गीतमा राजुखड्काले संगीत संयोजन गरेका हुन्। डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन छन् भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् । भिडियो सम्पादन किशोर खनालले गरेका छन्।

भिडियो

https://www.youtube.com/watch?v=WN50q9NWjA8

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ