२०७९ मंसिर १९, सोमवार

स्नातक तह पहिलो वर्षको परिक्षा तालिका सार्वजानीक

काठमाडौँ : त्रिभुवन विश्व विद्यालयले स्नातक तह पहिलो वर्षको परिक्षा तालिका सार्वजानीक गरेको छ । ४ वर्षे व्यावस्थापन, शिक्षा, विज्ञान र मानविकी संकाय तथा ३ वर्षे व्यावस्थापन, शिक्षा, विज्ञान र मानविकी संकाय अन्तर्गत नियमीत, प्राईभेट तथा आंशिक परिक्षार्थीहरुको लागि परिक्षा तालिका सार्वजानीक गरिएको त्रिविले जनाएको छ । परिक्षा संबन्धी वृस्तृत विवरण तल उल्लेख गरिएको छ ।

 

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ